Websoft University

www.radiomakalu.com || 021-522512


बाबुरामको प्रस्तावः तीन वटै चुनाव एकैचोटि गरौं


काठमाडौंमा , असार १६ गते  । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन वटै चुनाव एकै पटक गर्नु पर्ने बताएका छन् ।
स्थानीय निकाय पुनःसंरचनासम्वन्धी आयोगको काम सकेर सीमांकन पुनःसंरचना गरेपछि चुनाव गर्नु पर्ने उनले बताए । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मंसिर, चैत वा अर्को वर्ष जहिले चुनाव गरेपनि नयाँ शक्ति तयार रहेको बताए ।
स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नु पर्ने भन्दै उनले यसले खर्च पनि कम हुने बताए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget