Websoft University

www.radiomakalu.com || 021-522512


बहिनीको वियोगमा विमलका आँसु थामिएनन्


काठमाडौँ, जेष्ठ १७ गते ।   बहिनी मनिषा घर्तीमगरको मृत्युको खबरपाएपछि बेल्जियमबाट नेपाल फर्किएका फुटबलर विमल घर्तीमगर काठमाडौँ ओर्लिएपछि भावविह्वल भएका छन् ।

त्रिभुवन विमास्थलबाट सिधैँ बहिनीको शव राखिएको त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल पुगेका विमल अस्पतालमा बहिनीको शव देखेपछि भक्कानिए ।

महिनीको वियोगले भक्कानिरहेका विमल आमालाई समेत सम्हालिरहेका थिए । बुधबार राती नवलपरासीमा रहेको आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी मनिषाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल ल्याइएको छ ।
फुटवलर विमल घर्ती मगरकी  बहिनी मनिषाको मृत्यु रहस्यमय भएको भन्दै शव परीक्षण भैरहँदा शिक्षण अस्पताल महाराजगञ्ज परिसरमा विमल र उनको आमा । तस्बिरः रासस

मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तिलकपुर गाविस–४ का आशिष भनिने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ । मनिषाको हत्याको विषयमा अनुसन्धान भइरहेको छ ।

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget