जिल्ला न्यायाधीश चुरामनि खड्काको इजलासले अभियोगमा दोषी ठहर गर्दै सुवेदीलाई पाँच वर्ष पाँच महिनाको कैद गर्ने सजाए तोकेको हो । २०७२ साल चैत्र २६ गते लमही–३ सुनडवरीमा ती किशोरीलाई गोविन्द सुवेदी लगायतका युवाहरूले सामूहिक बलात्कार गरेको भनी पीडित युवतीले किटानी जाहेरीसहित मुद्दा दायर गरेकी थिइन् ।
बलात्कार अभियोगमा पाँच वर्ष सजाय
दाङ, जेष्ठ १७ गते  । एक किशोरीलाई बलात्कार गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले एक जना अभियुक्तलाई साढे पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ। दाङको सिसहनिया–७ लठ्ठवाका १९ वर्षीय गोविन्द सुवेदीलाई १७ वर्षीया एक किशोरी बलात्कार गरेको ठहर गर्दै जेल सजायको फैसला गरेको हो।
 
Post a Comment