Websoft University

www.radiomakalu.com || 021-522512


प्रजिअलाई मोरंग व्यापार संघमा स्वागत





साउन २८ गते , बिराटनगर । बिहीबारका दिन मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय मोरङमा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाइ संघमा स्वागत गरी भेटघाट गरेको छ । कार्यक्रममा संघका अध्यक्ष श्री पवन कुमार सारडा, पूर्व अध्यक्ष श्री नन्दकिशोर राठी, श्री शंकरलाल अग्रवाल लगायत पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । साथै सबैजनाले उहाँलाई आफ्नो कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget