Websoft University

www.radiomakalu.com || 021-522512


राइनोद्वारा इटहरी र विराटनगरमा टेक्निकल मिट सम्पन्न


काठमाडौं, २८ फागुन । शंकर गु्रपको भगिनी संस्थाजगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेण्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगतहासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको छ ।

काठमाडौंका विभिन्न स्थानहरुमा टेक्निकल मिटको समापन गरिसकेको जगदम्वा स्टील्सले पुनः इटहरी र विराटनगरमा पनि एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको आयोजना गरेकाे छ । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथाफोस्फरसको मापदण्ड अनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुने कम्पनिकाे दावी रहेकाे छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget