Websoft University

www.radiomakalu.com || 021-522512


चैत्र ८ गते देखि मेची महाकाली अाध्यात्मिक जागरण हुने



अाेशाेकाे दर्शनलार्इ अझ ब्यापक बनाउने र जिवनकाे मुल रूप एवम तनाव मुक्त कसरी रहन सक्ने भन्ने ज्ञान बाडने उद्येश्य सहित अाउदाे चैत्र ८ गते देखि एक नम्बर प्रदेश स्तरीय मेची महाकाली अाध्यात्मिक जागरण अभियान २०१८ हुने भएकाे छ । शनिबार अाशाे बिश्रान्ति ध्यान केन्द्र इटहरीले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा अागामी चैत्र ८ गते देखि हुने प्रदेस स्तरीय अाध्यात्मिक जागरणकाे सुरूवात सुनसरीबाटै सुरू हुने बताइएकाे छ ।
उक्त जागरणकाे प्रदेश नं एकका मुख्य मन्त्री शेरधन रार्इले उद्घाटन गर्नुहुने जनाइएकाे छ । मेची महाकाली अभियान अन्तरगत इटहरीबाट सुरू भएकाे जागरण अभियान धरान , इनरूवामा ९ गते , बिराटनगरमा १० गते ,माइधार , इलाम , हर्कटे ११ गते र १२ गते बिर्तामाेडमा सञ्चालन रहने पत्रकार सम्मेलनमा जनाइएकाे छ ।
उक्त अभियान संगै चर्चित बाेधिसत्व स्वामी अानन्द अरूणले मानवकाे दैनिक जिवनमा हुन अाउने तनावलार्इ कसरी ब्यवस्थापन गर्ने ? जिवनमा सफलता प्राप्त गर्न के कस्ता कामहरू गर्ने ? र अाफुबाट नकरात्मक तत्वहरू हटाएर सकरात्मक तर्फ रूपान्तरण कसरी गर्ने भन्ने बिषयमा महत्वपूर्ण साढे तिन घण्टाकाे प्रवर्चन दिनुहुने अायाेजक अाेसाे बिश्रान्ति ध्यान केन्द्र इटहरीका अध्यक्ष लेखनाथ शिवाकाेटी (बिपिन)ले जानकारी दिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget