Websoft University

www.radiomakalu.com || 021-522512


बलात्कारका आरोपी एक महिनापछि पक्राउ

भक्तपुर, फागुन १ । बलात्कारको आरोप लागेका एक युवकलाई प्रहरीले एक महिनापछि मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर नगरपालिका–१० बेखाल बस्ने २३ वर्षीय अञ्जन अवाललाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए ।

अवालले गत पुस २९ गते एक युवतीलाई आफ्नै कोठामा लगेर बलात्कार गरेको उजुरी परेको थियो । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget