Websoft University

www.radiomakalu.com || 021-522512


सरकारको सिफारिस राष्ट्रपतिले रोक्न मिल्दैन : सन्चारमन्त्री


काठमाडौं, फागुन १ । सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा तीनजना सदस्य मनोनयका लागि सरकारले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारको सिफारिस राष्ट्रपतिले रोक्न नमिल्ने जिकिर गरे ।
निर्वाचन हुँदैमा सरकारको हैसियतमा परिवर्तन नहुने बस्नेतको तर्क थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget