Websoft University

www.radiomakalu.com || 021-522512


एसीसी यू -१९ एसिया कप : बंगलादेशले १८१ रनको लक्ष पायो


एसीसी यू -१९ एसिया कप : बंगलादेशले १८१ रनको लक्ष पायो
एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा बंगलादेशले जितका लागि १८१ रनको लक्ष पाएको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेल मा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो। ४०.१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १६७ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो।
हाल व्याटिङ गरिरहेको बंगलादेशले ७ ओभरको समाप्तिमा कुनै विकेट नगुमाइ २४ रन बनाएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget