Websoft University

www.radiomakalu.com || 021-522512


‘ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन’- नेता निधि



महेन्द्रनगर, धनुषा, कात्तिक २६ गते । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताउनुभएको छ ।


जनकपुरमा रासससँग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भन्नुभयो, “ ख्रोको राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”

उहाँले नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो ।” नेता निधिले एक प्रसङ्गमा भन्नुभयो, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।” (रासस)

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget