Websoft University

www.radiomakalu.com || 021-522512


साउने सोमबारः शिव मन्दिरमा ब्रतालुको भीड



काठमाडौं । आज पहिलो साउने सोमबार । हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारमा महिलाहरुले भगवान शिवको उपासना गर्दै निराहार ब्रत लिने गर्छन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने लोक मान्यता छ ।

साउन लागेपछि प्रायः हिन्दु धर्मावलम्बी महिलाहरु रातो, हरियो पहिरनका साथ चुरा र मेहन्दी लगाएर धार्मिक कार्यमा लाग्ने प्रचलन छ । यो महिना मेहन्दीको व्यापार राम्रो हुने गरेको छ ।

आज पहिलो साउने सोमबारका लिन राजधानी लगायत देशका विभिन्न स्थानका शिव मन्दिरहरुमा दर्शनार्थी महिलाहरुको घुइँचो लागेको छ ।
अनलाइनखबरकर्मी विकास द्वारे, भरतबन्धु थापा र मिलन अधिकारीले काठमाडौंको पशुपतिनाथ र भक्तपुरको दत्तात्रय मन्दिरमा खिचेका केही दृश्य यस्ता छन्ः













































साउन २ गते .

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget