Websoft University

www.radiomakalu.com || 021-522512


कक्षा ११ को परीक्षा आजबाट सुरु



काठमाडौं, असार १ गते । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ । तोकिएका देशभरका ९ सय ९३ केन्द्रमा परीक्षा भइरहेको छ ।

परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।


राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र  २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् ।बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ ।- अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget