Websoft University

www.radiomakalu.com || 021-522512


जोयना मिस दमक


जोयना मिस दमक

दमक : २० जना प्रतिस्पर्धीलाई उछिन्दै मिस दमकको टाइटल जोयना लिम्बूले हात पारेकी छन् । एड लिंक एडभरटाइजिङ दमकले आयोजना गरेको मिस दमक-२०१७ को उपाधि लिम्बूले हात पारेकी हुन् । उपाधिसँगै उनले नगद ५० हजारसहित क्राउन र ट्रफीसमेत जितेकी छन् ।
फस्ट रनरअप एजिना सिटौला भइन् । उनले नगद ३० हजार, ताज र ट्रफि हात पारिन् । सेकेन्ड रनरअपको उपाधि भने दीपा कटवालले जितेकी छन् । उनले नगद २० हजार, ताज र ट्रफी प्राप्त गरिन् ।
२० जना प्रतिस्पर्धीबाट टप ६ छानिएको थियो । टप ६ मा परेका सबैले विभिन्न उपाधि जितेका छन् । पब्लिक च्वाइसमा सोफिया गुरुङ, मिस चार्मिङमा रचना बोहोरा र मिस ट्यालेन्टमा बीना श्रेष्ठले उपाधि जिते । तिनैजनाले नगदसहित ट्रफी प्राप्त गरेका छन् । यो मिस दमकको दोस्रो संस्करण हो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget