Websoft University

www.radiomakalu.com || 021-522512


लन्डनको अर्पाटमेन्टमा भीषण आगलागी

लन्डनको अर्पाटमेन्टमा भीषण आगलागी

बेलायत :  बेलायतको दक्षिण लण्डनको लातीमेरस्थित अपार्टमेन्टमा आगलागी भएको हो ।  बुधबार बिहान आगो लागेपनि अझै नियन्त्रमा आउन नसकेको अन्तराष्ट्रिय सञ्चार संस्थाले उल्लेख गरेका छन् । आगो नियणन्त्रणका लागि २ सय अग्नि नियन्त्रक सक्रिय भएपनि आगो निभाउन कठिन भइरहेको छ ।
उक्त गगनचुम्बी भवनमा धेरै मानिस भएको अनुमान गरिएको छ । अपार्टमेन्टको दोश्रो तलाबाट फैलिएको आगो २७ औं तलासम्म फैलिएको छ । निरन्तर ३ घण्टाअघि देखि फैलिएको आगो अझै नियन्त्रणमा आउन नसकेको हो ।- अन्नपूर्ण बाट

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget