Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी झोला वितरणमा आयोगको रोक



काठमाडौं , जेठ २७ गते ।  निर्वाचन आयोगले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका क्रममा चुनाव चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गर्न रोक लगाएको छ ।

आयोगका निर्वाचन आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले चुनाव प्रचारका लागि चुनाव चिन्ह अंकित टि–सर्ट, झोला, टोपी लगायतका सामग्री वितरण रोक्न सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई आचार संहिता विपरितका कार्य रोक्न निर्देशन दिन निर्णय गरेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जनाएका छन् ।- रातोपाटी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget