Websoft University

www.radiomakalu.com || 021-522512


झापामा लिम्बुवान बन्दको सामान्य प्रभाव



झापा, जेठ ३० गते । लिम्बुवानले आह्वान गरेको बन्दको झापामा सामान्य प्रभाव परेको छ ।


बन्दका कारण झापामा लामो दुरीका सवारी साधन चलेका छैनन् भने केही शैक्षिक संस्थाहरु पनि बन्द भएका छन् ।

छोटा दूरीका सवारीसाधनहरु भने चलिरहेका छन् । सडकमा लिम्बुवान कार्यकर्ता पनि देखिएका छैनन् । जिल्लाका बजार तथा कलकारखाना पनि खुल्लै रहेका छन् ।

लिम्बुवानले राजपासंग गठबन्धन गरी चुनावको विरोधमा बन्द आह्वान गरेको हो ।- अनलाइनखबरबाट 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget