Websoft University

www.radiomakalu.com || 021-522512


कोलकत्ता हार्‍यो, मुम्बई शीर्ष स्थानमा



इण्डियन पि्रमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इण्डियन्सले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले हराएको छ । यो जितसँगै मुम्बईले २० अंकका साथ शीर्ष स्थान पक्का गरेको छ भने कोलकत्ता पनि अघिल्लो चरणमा पुगेको छ ।


इडेन गार्डेनमा मुम्बईले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । उसका लागि मसिन पाण्डेले सर्पाधिक २२ रन बनाए ।

कोलकत्तालाई सस्तैमा समेट्ने क्रममा हार्दिक पाण्डेय, विनयकुमार र टिम साउथीले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

उसका लागि अम्बाती रायडूले ६३ रनको पारी खेले भने शौरभ तिवारीले ५२ रनको योगदान दिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget