Websoft University

www.radiomakalu.com || 021-522512


मुगुमा हवाई फायर

मुगुमा हवाई फायर

मुगु ,  बैशाख ३१ गते ।  खट्यार गाउँपालिका वडा नम्बर ५ स्थित आब गाउँमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडप हुँदा प्रहरीले दुई राउन्ड हवाइ फायर गरेको छ ।  अपांगलाई आफ्नो मत आफ्नो विश्वासी पात्रलाई वारेसी दिने क्रममा एमाले र कांग्रेसका कार्यकर्तबीच विवाद भएको थियो ।  निमित्त निर्वाचन अधिकारी राजिमान बुढाले केहीबेर मतदान रोकिएपनि अहिले मतदान सुरु भइसकेको जानकारी दिनुभयो ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget