Websoft University

www.radiomakalu.com || 021-522512


दीप बस्नेतलाई अख्तियार प्रमुखमा सिफारिस

 



काठमाडौं ,वैशाख १९ गते । संवैद्यानिक परिषदले रिक्त रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ । हाल कार्यवाहक प्रमुख रहेका बस्नेतको नाम संसदीय सुनुवाईमा पठाउने निर्णय गरेको छ । लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त प्रमुख पदको जिम्मेबारी बस्नेतले पाएका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget