Websoft University

www.radiomakalu.com || 021-522512


बडी च्याम्पियनसिप महर्जनलाई सम्मान

बडी च्याम्पियनसिप महर्जनलाई सम्मान

काठमाडौै :  अखिल नेपाल खेलकूद संघले ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका अवसरमा गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरिएको थियो । महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गर्नुभएको थियो ।
महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपालले खेलकूदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउनुभयो । खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने उहाँको भनाई थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget