Websoft University

www.radiomakalu.com || 021-522512


कार्यपालिका माथि हस्तक्षेप गरेका कारण महाअभियोग प्रस्ताव : काँग्रेस


 कार्यपालिका माथि हस्तक्षेप गरेका कारण महाअभियोग प्रस्ताव : काँग्रेस


गृहमन्त्रीको राजीनामा आन्तरिक असन्तुष्टी


काठमाडौं वैशाख १८ गते । नेपाली काँग्रेसले कार्यपालिका माथि न्यायपालिकाले हस्तक्षेप गरेका कारण प्रधानन्यायधिश सुशीला कार्की विरुद्ध अविश्वास प्रस्ताव संसदमा दर्ता गराउनु परेको बताएको छ । 


पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेताहरुले न्यायालयका गरिमा र क्षेत्राधिकार भन्दा बाहिर गएका कारण प्रधानन्याधिश माथि महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउनु परेको प्रष्याउनु भएको छ ।
पत्रकार सम्मेलनमा काँगेस नेताद्धय कृष्ण सिटौला र रमेश लेखकले गृहमन्त्री बिमलेन्द्र निधिले दिएको राजीनामालाई आन्तरिक बिषयको संज्ञा दिनु भएको थियो । यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले टुंगो लगाउने उहाँहरुले जानकारी दिनुभयो । ‘यो ठूलो बहस गर्नु पर्ने बिषय होइन’काँग्रेस नेताहरुको भनाई थियो ।- अन्नपूर्ण बाट



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget