Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेतालाई बोलायो



काठमाडौं,वैशाख २७ गते   । बिभिन्न स्थानमा दलहरुबीच झडप हुन थालेपछि निर्वाचन आयोगले प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ ।


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार दिउँसो चार बजेपछि आयोग कार्यालयमा शीर्ष नेताहरुलाई बोलाइएको हो ।

निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउने उद्देश्यले नेताहरुलाई छलफलका लागि बोलाइएको यादवले जानकारी दिए ।

दोलखा, रुकुम, सल्यान, गोर्खा लगायतका बिभिन्न स्थानमा राजनीतिक दलहरुबीच झडप हुँदै आएका छन् । त्यसलाई रोक्न पनि नेताहरुको ध्यानाकर्षण गराउने प्रमुख आयुक्त यादवले जानकारी दिए ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget