Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित

संसद बैठक जेठ ४ गते सम्मका लागि स्थगित


काठमाडौं ,  वैशाख २४ गते । व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको हो।
संसद सचिवालयले सूचना टाँस गरी संसद बैठक स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि जेठ ४ गते सम्मका लागि स्थगित गर्ने तयारी गरेको छ। स्रोतका अनुसार संसद सचिवालयले केहीबेरपछि संसद बैठक स्थगनको सूचना टाँस गर्नछ।
यसैबीच, सभामुख ओनसरी घर्ती मगरले विशेष पत्रकार सम्मेलनको आयोजना गर्नु भएको छ। संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा पत्रकार सम्मेलन दिउँसो साढे १२ बजेका लागि तय गरिएको सभामुखका सञ्चार सल्लाहकार वविन शर्माले जानकारी दिनुभयो।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget