Websoft University

www.radiomakalu.com || 021-522512


मिर्चैयामा आगलागी हुँदा करोड भन्दा बढीको क्षति


मिर्चैयामा आगलागी हुँदा करोड भन्दा बढीको क्षति


सिरहा,चैत २६ गते  । सिरहाको मिर्चैयामा गएराति आगलागी हुदाँ करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया ५ स्थित यशोदा इलेकट्रोनिक्सका संचालक जिवन श्रेष्ठको इलेकट्रोनिक्स गोदाममा हाबाहुरी संगै परेको चट्यांगले भएको आगलागीमा एक करोड १५ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए ।
गएराति करीब २ बजे देखि सुरु भएको आगलागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, मिर्चैया, गोलबजार, लहान र सिरहाको बारुण यन्त्रणको संयुक्त प्रयासमा ४ बजे नियन्त्रणमा आएको प्रहरीले बताए ।-पुर्बेलीन्युजबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget