Websoft University

www.radiomakalu.com || 021-522512


एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु


काठमाडौं, बैशाख ११ गते ।   नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पछिल्लो राजनैतिक घटनाक्रम साथ साथै आसन्न स्थानीय निकाय निर्वाचनको सन्दर्भलाई लिएर नेकपा एमालेको स्थायी कमिटीको बैठक बसेको हो । सरकारले मधेसी मोर्चासँग गरेको दुई चरणको स्थानीय तहको निर्वाचनको मितिलाई एमालेले इन्कार गर्दै आएको छ ।- अन्नपूर्ण बाट , तस्बिर साैजन्यः सुरज थपलिया


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget