Websoft University

www.radiomakalu.com || 021-522512


मोर्चा र निर्वाचन आयुक्तसँ सरकारको संयुक्त छलफल


मोर्चा र  निर्वाचन आयुक्तसँ सरकारको संयुक्त छलफल
काठमाडौं,  बैशाख ११ गते।  सरकारले मधेसी मोर्चा र निर्वाचन आयोगसँग संयुक्त छलफल गर्दै छ । दुई चरणको निर्वाचनका लागि सरकारले संयुक्त छलफल गरेको हो । मधेसी मोर्चासँगको सहमतिपछि वैशाख ३१ गते ३, ४ र ६ गते निर्वाचन गर्ने र जेठ ३१ गते १, २, ५, ७ प्रदेशमा निर्वाचन गर्ने तयारी गरेको छ ।
यसै पक्षमा छलफल गर्न सरकारले निर्वाचन आयोगका पदाधिकारी र मोर्चासँगको संयुक्त छलफल थालेको हो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले दुई चरणको बीचमा बजेट घोषणा गर्ने समय भएकाले बजेटपछि दोस्रो चरणको निर्वाचन गर्न स्वीकार्य नहुने जनाएको छ ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget