Websoft University

www.radiomakalu.com || 021-522512


डीआईजी सिलवालले छानविन समितिलाई बयान दिन मानेनन्



काठमाडौं , वैशाख ११ गते । सात घण्टासम्म प्रहरी प्रधान कार्यालयमा राखिएका डीआईजी नवराज सिलवालले आफु बिरामी भएको भन्दै बयान दिन नमानेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उनी आफू बिरामी भएको भन्दै बयान दिन अस्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । “बिरामी छु भनेर भनेपछि जबर्जस्ती लिने कुरा भएन,” उच्च स्रोतले भन्यो, “धेरै समयसम्म सोधपुछको कोसिस गरियो तर उहाँले हामीले सोधेका धेरै प्रश्नको उत्तर दिनै मान्नुभएन ।” उच्च स्रोतका अनुसार सिलवालले आफ्नो अधिकार क्षेत्रको कुरा भएको भन्दै बयान दिन अस्वीकार गरेका थिए । उनलाई नियन्त्रणमा लिइएको करिब ६ घण्टापछि सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget