Websoft University

www.radiomakalu.com || 021-522512


तेह्रथुममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते


तेह्रथुममा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते

तेह्रथुम,वैशाख ७ गते  । गएराति वर्षासँगै परेको चट्याङले तेह्रथुममा एक महिलाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन् । चट्याङले फेदाप गाउँपालिका–५, सम्दुकी ५३ वर्षीया फितरानी राईकोे घटनास्थलमै ज्यान गएको सक्रान्तिबजार इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा अचानक चट्याङ परेको थियो । चट्याङ लागेर गीता राई र टेकबहादुर राई घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget