Websoft University

www.radiomakalu.com || 021-522512


सुख्खा पहिरो खसेर सवारी पुरिँदा दुईको मृत्यु, राजमार्ग अवरुद्ध (फोटाेफिचर)



सुख्खा पहिरो खसेर सवारी पुरिँदा दुईको मृत्यु, राजमार्ग अवरुद्ध (फोटाेफिचर)

चितवन चैत २१ गते । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत कविलासको घुमाउनेमा सुख्खा पहिरोले सवारीसाधन पुरिँदा दुईजनाको मृत्यु भएको छ।
सोमबार बिहान साढे १० बजेतिर पहाडबाट खसेको पहिरोले सवारी साधन पुरिँदा दुईजनाको मृत्यु भएको हो। मृतक दुवैजनाको सनाखत हुन सकेको छैन।
पहिरोमा पुरिएर दुईजना घाइते भएका छन्। घाइतेहरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Muglin-Narayanghat-road4-
पहिरोमा एउटा ट्रक, एउटा ट्याङ्कर, एउटा कार, एउटा टाटामोबाइल गाडी र मोटरसाइकल पुरिएको प्रहरीले जनाएको छ। पहिरोका कारण चितवन नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ।
तस्बिरहरु: अनिल ढकाल/अन्नपूर्ण पोस्ट्/चितवन
ghaite-at-muglin
Muglin-Narayanghat-road
Muglin-Narayanghat-road-1

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget