Websoft University

www.radiomakalu.com || 021-522512


आगलागीबाट डेढ लाखको क्षति




आगलागीको लागि तस्बिर परिणाम

लहान, बैशाख ४ गते । ग्यास सिलिन्डरबाट ग्यास लिग भई सिरहाको मिर्चैया नगरपालिका–५ कटारी चोकमा आइतबार आगलागी हुँदा करिब रु डेढ लाख मूल्य बराबरको क्षति भएको छ । स्थानीय सहदेव साहको भान्साकोठामा ग्यास सिलिन्डरबाट ग्यास लिग भई अचानक आगलागी हुँदा भान्सा घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget