Websoft University

www.radiomakalu.com || 021-522512


एनसेलबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्ड लेखा समितिमा

एनसेलबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्ड लेखा समितिमा

लेखा समितिको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । 

काठमाडौं,  चैत २७ गते।   नेपालको निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको बिक्री कर असूलीका विषयमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिमा पुगेका छन्।
एनसेलले तिर्नुपर्ने ३३ अर्ब करत तिर्नु नपर्ने भन्दै मन्त्रिपरिषद्को बैठकबाटै निर्णय भएपछि यस विषयमा जानकारी गराउन समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएको थियो ।

समितिले यसअघि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग समेत जवाफ मागेको थियो । उनले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयबारे स्पष्ट जवाफ नदिएपछि समितिले प्रधानमन्त्रीसँग जवाफ मागेको हो ।- अन्नपुर्ण बाट ,तस्बिर : विकास कार्की

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget