Websoft University

www.radiomakalu.com || 021-522512


हाँस्दा स्वास्थ्यलाई हुने ७ फाइदा



एक घन्टा हाँस्दा शरिरबाट चार सय क्यालोरी खर्च हुन्छ । यसले वजन नियन्त्रण गर्न सहयोग पुर्याउँछ ।
तनाब नियन्त्रण हुन्छ । धित मर्नेगरी हास्दा शरिरको स्ट्रेस हर्मन न्यून हुने र स्वभाविक रुपमा मनमा खुसी हुने रसायन उत्पन्न हुन्छ ।
हाँस्दा शरिरमा रगत प्रवाह बढ्छ । शरिरमा पर्याप्त अक्सिजन भएमा ब्याक्टेरिया र भाइरसको नष्ट गरिदिन्छ ।
लगातार १५ मिनेट हाँस्दा दुई घन्टासम्म शरिरमा आलस्य नआउने अध्ययनले देखाएको छ ।
दिल खोलेर एक घन्टा हाँस्दा शरिरको मांशपेशीलाई बलियो बनाउँछ ।
राम्रोसँग हाँस्दा मुटुमा रगत र अक्सिजनको राम्रो प्रवाह हुन्छ । शरिरबाट एर्डोफिन नाम गरेका रसायनबाहिर निस्किन्छन् र मुटु स्वस्थ हुन्छ ।
हाँस्दा अनुहारको मांशपेशीमा कसरत हुन्छ । निधारमा चाउरी पर्दैन । -एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget