Websoft University

www.radiomakalu.com || 021-522512


मुलाको हरियो पात, जान्नुहोस् ५ फाइदा




‘मूला’ सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । खासगरी पाचन पक्रियामा यसले प्रभावकारी काम गर्छ । मुलालाई सलाद वा अचार दुवैको रुपमा प्रयोग गर्न सकिन्छ ।


तर हामी वेवास्ता गछौ, मुलाको सागलाई । मुला प्रयोग गरेपनि त्यसको साग मिल्काइदिन्छौ । यद्यपी मुलाको सागको आफ्नो विशेषता छन् ।

–     मुलाको पातमा भिटामिन ए, बि, सिका साथै क्लोरिन, फस्फोरस, सोडियम, आइरन, म्याग्नेसियम र अन्य पोषक तत्व पाइन्छ । यो पेटको लागि अत्यान्तै लाभदायक हुन्छ । साथै मुत्र विकारमा पनि यसको सेवन राम्रो मानिन्छ ।

–     मुलाको पातलाई सब्जी र परठा बनाउनमा पनि प्रयोग गर्न सकिन्छ । यसको सेवनले शरीरको प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ । थकान महसुष हुदैन ।

–     पायल्सका रोगीका निम्ति मुलाको पात निकै लाभदायक हुन्छ । हरेक दिन यसको सेवन गर्नाले पायल्सको समस्याबाट छुटकारा पाउन सकिन्छ । गुद्वारमा यसको पत्ता पिसेर लगाउनाले पनि फाइदा गर्छ ।

–     यसमा सोडियम हुन्छ । यसले शरीरमा नुनको अभाव पूर्ति गर्छ । त्यसैले उच्च रक्तचापका रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

–     यो फाइबरको पनि राम्रो स्रोत हो । यसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । केस र्झनबाट समेत यसले रोक्छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget