संखुवासभा तेर्हथुम र धनकुटाको उच्च क्षेत्रका वन तथा झाडिमा पाइने ऐसेलु । ऐसेलु पाक्ने समयमा टिपेर तेह्रथुम आङदिमका बालबालिकाहरु कपि कलमका किन्ने गरेका छन । बनभरी रक्तम्यै पाकेको ऐसेलु बिद्यालय छुट्टी भएको दिनमा बालबालिकाहरु भेला भएर घर नजिकैको बनमा टिपेर बेच्ने गरेका छन्।





पुर्बेलीन्युजबाट
Post a Comment