Websoft University

www.radiomakalu.com || 021-522512


हत्या आरोपमा आचार्य पक्राउ

हत्या आरोपमा आचार्य पक्राउ

झापा, वैशाख १२ गते  । झापाको दमक–४ की अञ्जु गजमेरको हत्या आरोपमा स्थानीय तीर्थराज आचार्य पक्राउ परेका छन् । गत आइतबार अपराह्न करिब साढे चार बजेतिर आफ्नै कोठामा मृत फेला परेकी ४५ वर्षीया गजमेरको हत्यामा संलग्न रहेको आरोपमा ४३ वर्षीय आचार्यलाई सोमवार राति पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

डीएसपी राजन लिम्बुलाई अञ्जुका पति पृथ्वी गजमेरले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जानकरी दिए। घटनापछि फरार रहेका आचार्यलाई लुकेर बसेको अवस्थामा गएराति इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको थियो।-

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget