Websoft University

www.radiomakalu.com || 021-522512


राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन




काठमाडौं,फागुन २६ गते  । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानीमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget