Websoft University

www.radiomakalu.com || 021-522512


एनआईसी एशिया बैंकले गर्यो नेपाल बाल संगठनलाई सहयोग

काठमाडौं,चैत १६ गते । एन आई सी एशिया बैंकले नेपाल बाल संगठनमा आश्रित बालबालिकाहरुका लागि विगतका वर्षहरुदेखि मासिक रुपमा उपलब्ध गराउदै आईरहेको दिउँसोको खाजाको रुपमा प्रयोग हुने पोषिलो खाद्य पदार्थ आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।




बैंकले आफ्नो देश भरी फैलिएको ८९ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गरिदै आएको जानकारी दिएको छ । बैंकले भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget