Websoft University

www.radiomakalu.com || 021-522512


को हुन् मेसीले बार्सिलोनालाई बेच्न भनेका तीन खेलाडी?

को हुन् मेसीले बार्सिलोनालाई बेच्न भनेका तीन खेलाडी?

 बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले तीन खेलाडी बेच्न क्लबलाई सुझाव दिएका छन्। मेसीले तीन खेलाडीलाई बेचेर दुई नयाँ खेलाडी ल्याउन पनि बार्सिलोना क्लबको व्यवस्थापनलाई भनेको दाबी गरिएको छ।
मेसीले आन्द्रे गोमेज, पाको अल्केसर र आड्रा टुरानलाई बेच्न बार्सिलोनालाई भनेको समाचारमा उल्लेख छ। मेसीले बार्सिलोनाको टिमलाई बलियो बनाउन यी तीन खेलाडीलाई बेचेर मोनाकोका बर्नाडो सिल्भा र केलिएन एमबाप्पेलाई क्लबमा भित्र्याउनु सुझाव क्लबलाई दिएका हुन्। यस्तै, मेसीले बोरुसिया डर्टमन्डका खेलाडी डेम्बेले र आर्सनलका हेक्टर बेलरिनको नाम पनि क्लबलाई दिएको स्पेनिस पत्रिका डायरियो गोलले उल्लेख गरेको छ।
बार्सिलोना मेसीले क्लबसँग सम्झौता नवीकरण गर्नेमा ढुक्क छ। बार्सिलोनका निर्देशक रोवर्ट फर्नान्डेजले मेसी बार्सिलोनामै खुशी रहेको र छिट्टै सम्झौता नवीकरण गर्ने बताएका छन्।-एजेन्सी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget