Websoft University

www.radiomakalu.com || 021-522512


झापामा ५ लाख मतदाता, २८३ मतदान स्थल



झापा, चैत ९ गते । लामो समयपछि हुन लागेको स्थानीय निकायको निर्वाचनका लागि झापामा २ सय ८३ मतदान स्थल राखिने तय भएको छ ।


जिल्ला निर्वाचन कार्यालय, झापामा बसेको निर्वाचन समन्वय समितिको वैठकले सङ्ख्या टुंगो लगाएको हो ।

कार्यालयका प्रमुख गोपाल आचार्यका अनुसार एक हजार मतदाता बराबर एउटा मतदान केन्ऽ निर्धारण गरिनेछ ।

आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा जिल्लाबाट ५ लाख २१ हजार ८ सय मतदाता सहभागी हुँदैछन् ।

यो तथ्याङ्कलाई आधार मान्दा एउटा मतदान स्थलमा कम्तिमा ५ वटा मतदान केन्द्र हुन सक्छ ।-गौरव पोखरेल,अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget