Websoft University

www.radiomakalu.com || 021-522512


ठुलो परिमाणको गाँजा बरामद


ठुलो परिमाणको गाँजा बरामद
सुनसरी, चैत्र १३ गते । सुनसरीको बराह नगरपलिका १ स्थित कोशी नदीबाट प्रहरीले आईतबार बिहान ठुलो परिमाणको गाँजा बरामद गरेको छ। बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बजे सात बोरा अन्दाजी सय किलो गाँजा फेला पारी बरामद गरेको छ। गाँजा ओसारपसार गर्ने ब्यक्तिहरु प्रहरीलाई देख्नासाथ तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

 यता सुनसरीकै धरानबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १६ बस्ने १७ बर्षिय, शिवराज राई, संदिप राई र आयुष राई रहेका छन्। उनिहरुको साथबाट प्रहरीले ५० एम्पुल नाईट्रोसन ट्याब्लेट फेला पारी नियन्त्रणमा लिईएको हो। उनिहरु उपर आवश्यक अनुसन्धआन भईरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।-पुर्बेलीन्युजबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget