Websoft University

www.radiomakalu.com || 021-522512


मन्त्रिपरिषद बैठक स्थगित



काठमाडौं,चैत ९ गते । मन्त्रिपरिषदको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । आज साँझ पाँच बजे सिंहदरवारमा बैठक बस्ने तय भएको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डको कार्यव्यस्तताको कारण बैठक बस्न नसकेको स्रोतले बतायो ।-
अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget