Websoft University

www.radiomakalu.com || 021-522512


८० वर्षिय बृद्धद्धारा अपाङ्ग बालिका बलात्कृत


८० वर्षिय बृद्धद्धारा अपाङ्ग बालिका बलात्कृत

उदयपुर,  फागुन २२ गते । उदयपुरको बेल्टारबसाहा नगरपालिका– १० का ८० वर्षिय बृद्धले एक १० वर्षिय पूर्ण अपाङ्ग भएकी बालिकालाई जबरजस्ती करणी गरेको छ । ८० वर्षिय बृद्ध दिलप्रसाद राईले बालिका बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ ।

बालिकाको जिल्ला अस्पताल कार्यालय गाईघाटमा स्वास्थ्य परिक्षण गर्दा बलात्कार भएको ठहर भएपछि उनलाई जबरजस्ती करणी सम्बन्धि मुद्धा चलाईएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget