Websoft University

www.radiomakalu.com || 021-522512


दुर्घटनामा बालकको मृत्यु

accidentको लागि तस्बिर परिणाम

राजविराज,  चैत  १ गते । राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा मारुती भ्यानको ठक्करबाट पाँचवर्षीय बालकको आज मृत्यु भएको छ ।

सप्तरी, मैनाकडेरी गाविस– ५ निवासी सुरेशप्रसाद साहका छोरा जीवछको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदहबाट राजविराजतर्फ आउँदै गरेको को १ च ६४२१ नंको गाडीले बालकलाई ठक्कर दिएको थियो । गाडी इलाका प्रहरी कार्यालय हनुमानगरले नियन्त्रणमा लिएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget