Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा युवाहरुको ‘ग्याङ फाइट’, एकको मृत्यु





धरान, चैत ५ गते। धरानमा युवाहरुको बीच भएको ‘ग्याङ फाइट’मा एक युवकको मृत्यु भएको छ ।


धरान नगरमहानगरपालिका १९ मा दुई समूहका युवाहरुबीच झगडा भएको थियो । त्यसक्रममा शुक्र राई समूहको छुरा प्रहारबाट धरान १५ का भक्त राईको मृत्यु भएको छ ।

घटनामा गम्भीर घाइते भएका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।-अनलाइनखबर



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget