Websoft University

www.radiomakalu.com || 021-522512


बालक्लबद्धारा सामाजमा भएको बिकृती बिसंगती बिरुद्ध चेतनात्मक सडक नाटक प्रर्दशन



तेह्रथुम,फागुन ३० गते  । तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा स्थानीय शुभसन्देश सामुदायिक बाल क्लबद्धारा सामाजमा भएको बिकृती बिसंगती बिरुद्ध चेतनात्मक सडक नाटक प्रर्दशन गरेको छ ।

नाटकमा लोक संगितमा पश्चीमी संगितको प्रभाब, जाँड रक्सी तथा जुवातासले समाजमा गरेको बिगृती तथा चेलीबेटी बेचबिखानको परिणाम लगायतका बिषय बस्तु समेटिएको थियो । ग्रामिण स्तरमा स्थापना भएको बाल क्लबले सामाजिक कार्यका लागी बिभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाटक हमरजुङ गाबिसको सहयोग तथा शुभ सन्देश सामुदायिक बालक्लबको आयोजनामा सम्पन्न भएको थियो ।-प्रकाश पाक्साँवा,पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget