Websoft University

www.radiomakalu.com || 021-522512


पटाका कारखानामा आगलागी पाँचको मृत्यु


पटाका कारखानामा आगलागी पाँचको मृत्यु
नयाँ दिल्ली, २९ फागुन । दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।


तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाइएको छ ।

यस आगलागीमा परी तीन महिलासहित पाँच व्यक्तिको मृत्यु हुनको साथै अन्य चार जना घाइते भएका छन् । यस घटनामा मारिएका र घाइते भएका व्यक्ति पटाका कारखानामा काम गर्ने स्थानीय बासिन्दा रहेका बताइएको छ । सो घटनामा घाइते भएका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । रासस÷सिन्ह्वा

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget