Websoft University

www.radiomakalu.com || 021-522512


सिरियामा दुई वटा बम विस्फोटः ४० जनाको मृत्यु, १ सय २० घाइते


सिरियामा दुई वटा बम विस्फोटः ४० जनाको मृत्यु, १ सय २० घाइते
सिरियाको राजधानी दमास्कस नजिकै दुईवटा बम विस्फोट भएका छन् । सिया मुसलमान समुदायको पवित्र धार्मिकस्थलमा भएका विस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ । भने एक सय २० भन्दा बढी घाईते भएका छन् । विस्फोट के उद्देश्यले गराइएको थियो भन्ने विषयमा सञ्चारमाध्यमहरुमा फरक–फरक धारणा आएका छन् । सिरियाली अधिकारीलाई उदृत गर्दै अरब अल मानर टेलिभिजनले दुई विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको जनाएको छ ।

अरबी सञ्चारमाध्यमहरुले सिया मुसलमानका धर्म गुरुहरुको मृत शरीर राखिएको ठाउँलाई असर पुर्‍याउने ध्येयका साथ विस्फोट गराइएको जनाएका छन् भने कतिपय सञ्चारमाध्यमले उत्तर क्षेत्रमा इस्लामिक स्टेट आइएस समूहलाई लक्षित गरी सिरियाली प्रशासनले आक्रमण गरेको बताएका छन् ।-पुर्बेलीन्युज

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget