Websoft University

www.radiomakalu.com || 021-522512


भागबण्डाले देउवा ‘वाक्क’



काठमाडौं, फागुन २१ गते । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र भागबण्डाको राजनीति अन्त्यको एजेण्डासहित महाधिवअ‍ेशनको मैदानमा उत्रिएका नेताले नै भागबण्डा खोजेर वाक्क बनाएको बताएका छन् ।


कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै देउवाले पार्टीमा भागबण्डा चाहिन्न भन्नेहरुले नै भागबण्डा खोजेर वाक्क बनाएको बताएको खबर आजको राजधानी दैनिकमा छ ।
- लोकान्तरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget