Websoft University

www.radiomakalu.com || 021-522512


कासिमेरोको गोलसँगै रियल मड्रिड विजयी




च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा साविकको विजेता रियल मड्रिडले नापोलीलाई हराएको छ ।

बुधबार राति भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउादै रियल मड्रिडले इटालिनय क्लब नापोलीलाई ३-१ ले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा नापोलीले आठौं मिनेटमा नै इन्सिगेनको गोलबाट अग्रता लिएको थियो । तर, धेरैबेर जोगउन सकेन । १८ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा रियलले दुई गोल थप्यो ।४९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै २-० को अग्रता दिलाए भने ५ मिनेटपछि नै कासिमेरोले गोल गरे । खेलमा थप गोल हुन सकेन र मड्रिड विजयी भएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget