Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक सूचना टाँसेर स्थगित



काठमाडौं,फागुन १० गते । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । तर, दलहरुबीच सहमति नभएपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)का अनुसार अब संसद बैठक बुधबार दिउँसो दुई बजे बस्ने छ ।


संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच कुरा मिलेको छैन । सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget